वैशाख २१, २०८२ | काठमाडौं - सरकारले ७ वटा औद्योगिक प्रतिष्ठानको लगानी व्यवस्थापन गर्न स्वीकृति दिएको छ ।
त्यस्तै, कैलालीको पूर्वी क्षेत्रमा रहेको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहर निर्माण तथा विस्तार गर्न सरकारले करिब २ सय ८९ हेक्टर क्षेत्रफल जग्गा प्राप्ति गर्न ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।










