X

ताजा अपडेट X

चर्चित खबर X

Author Image

टुडे सञ्चार

लेखकबाट थप

कांग्रेस सहमहामन्त्रीमा अभिषेक प्रताप शाहको उम्मेदवारी दर्ता

कपिलवस्तु । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदमा अभिषेक प्रताप शाहले उम्मेदवारी दर्ता गराउनुभएको छ। राजधानीस्थित राष्ट्रिय सभागृहमा रहेको मनोनयन...

October 6th, 2026

शिवपुरबाट ५२ लाखभन्दा बढी मूल्यको रेडिमेड सर्ट बरामद

कपिलवस्तुको शिवराज नगरपालिका–१ शिवपुर कोलनी चोकबाट प्रहरीले बिलमा बिजक नम्बर उल्लेख नभएको ठूलो परिमाणको रेडिमेड सर्ट बरामद गरेको छ। इलाका...

October 5th, 2026

शिवराजमा २५ सय बढी बालबालिकालाई स्वर्ण बिन्दु प्राशन

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकामा २५ सय भन्दा बढी बालबालिकालाई ‘स्वर्ण बिन्दु प्राशन’ गराइएको छ। बालबालिकाको स्वास्थ्य प्रवद्र्धनसँगै रोग प्रतिरोधात्मक...

October 5th, 2026

यस्तो कांग्रेस निर्वाचन कार्यतालिका

काठमाडौंमा जारी कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन कार्यक्रमको तालिका सार्वजनिक भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले आइतबार कार्यतालिका सार्वजनिक गरेको...

October 5th, 2026

प्रधानमन्त्री बालेनले भने– धन्न खुलामञ्च राम्रो बनाइएछ, पार्टीले गाली गर्न पाए

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले खुलामञ्चबारे धारणा राख्दै एक फेसबुक स्टाटस सेयर गरेका छन् । आइतबार साँझ उनले खुलामञ्चबारे एक...

October 5th, 2026

नेतासँग नजिक हुँदैमा टिकट पाइँदैन : महामन्त्री आचार्य

कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिन आचार्यले नेताहरूसँगको निकटताका आधारमा मात्रै निर्वाचनमा टिकट पाइन्छ...

October 4th, 2026

शिवराज–५ मा निःशुल्क आँखा शिविर, ३४५ जनाले लिए सेवा

कपिलवस्तु  । शिवराज नगरपालिका–५ नम्बर वडा कार्यालयको आयोजना तथा व्यवस्थापनमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। छन्द कालेबाबु नारायणी आँखा...

October 4th, 2026

नेपाली कांग्रेसको १५ औं महाधिवेशन सुरू, गगन थापाले गरे उद्‍घाटन

काठमाडौं: नेपाली कांग्रेसको १५ औं महाधिवेशन विधिवत् रुपमा सुरू भएको छ। काठमाडौंको खुलामञ्चमा कांग्रेस सभापति गगन थापाले महाधिवेशनको उद्घाटनगरेसँगै विधिवतरुपमा शुरू...

October 4th, 2026

नेपाली कांग्रेसको १५औं महाधिवेशन आज

काठमाडौं । कांग्रेसको १५औं महाधिवेशन आइतबारदेखि सुरु हुँदैछ । ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको...

October 4th, 2026

तीन पाङ्ग्रे सवारी साधन व्यवस्थापनमा कपिलवस्तु नगरपालिकाको कडाई !

कपिलवस्तु । कपिलवस्तु नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालन हुँदै आएका अटो रिक्साको दर्ता तथा अभिलेखीकरण सुरु गरेको छ। नगरपालिकाले पहिलोपटक अटो...

October 3rd, 2026

दसैँको अवसरमा बिजयनगरमा मेला तथा विभिन्न प्रतियोगिता

घनश्याम भर (विजयनगर) कपिलवस्तु, १७ असाेज ।कपिलवस्तुको विजयनगर गाउँपालिका-१ बनखेतमा बडा दसैँको अवसरमा मेला तथा विभिन्न प्रतियोगिता आयोजना हुने भएको...

October 3rd, 2026

कपिलवस्तुमा दुर्घटना, बस चालकको मृत्यु

चन्द्रौटा । बस र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका १, चोरखोलामा शुक्रबार बिहान...

October 2nd, 2026

महिलालाई सीपसँगै आयआर्जनमा जोड्नुपर्छ :उपप्रमुख थारु

कपिलवस्तु । शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारुले महिलाले तालिम लिएर मात्रै नहुने भन्दै सिकेको सीपलाई आयआर्जनसँग जोड्नुपर्ने बताउनुभयो। सर्वोदय महिला...

October 1st, 2026

लैङ्गिक उत्तरदायी शासनका लागि कपिलवस्तुमा सार्वजनिक सुनुवाइ

कपिलवस्तु  -लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि कपिलवस्तु नगरपालिकामा सार्वजनिक सुनुवाइ गरिएको छ । सुनुवाइमा नागरिकले न्यायिक समितिको कामकारबाही,...

September 30th, 2026

कपिलवस्तुका प्रजिअ गौतमलाई सम्मानसहित विदाइ

कपिलवस्तु । केही दिनअघि गृह मन्त्रालयमा पुगेर राजीनामा पत्र बुझाउनुभएका कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी गौतमलाई सम्मानसहित विदाइ गरिएको छ। राजीनामा...

September 29th, 2026