कृष्णनगर कांग्रेसको नगर सभापतिमा राकेशमणि त्रिपाठी सर्वसम्म
कृष्णनगर । नेपाली कांग्रेस कृष्णनगर नगरपालिका कार्यसमितिको १५औँ नगर अधिवेशनबाट राकेशमणि त्रिपाठी (मूसे बाउ) नगर सभापतिमा सर्वसम्मत चयन हुनुभएको छ।
अधिवेशनबाट त्रिपाठीलाई नगर सभापति पदमा सर्वसम्मत चयन गरिएको हो।









