कपिलवस्तु ,फागुन १३। भुमी सम्बन्धि बिधेक आगामी चुनाव एमालेमय हुने डरले पास हुन नसकेको एमाले केन्द्रिय सदस्य एवम् कपिलवस्तु जिल्ला इन्चार्ज गिरधारिलाल न्यौपाने ले बताउनु भयो ।एमाले जसरी पनि बिधेक पास गरेर लालपट्टा बाड्ने पक्षमा रहेको उहाँले बताउनु भयो ।एमालेले भुमी हिनको समस्या समाधान गर्न लागिपरेको छ भुमी सम्बन्धि विधेक पास भए नागरिकको मस्तिष्कमा एमालेको नाम भुल्न नसक्ने गरि बस्छ भनेर आतिएका छन । देश बनाए पार्टी आफै बन्छ त्यसैले एमाले ले बनाउन तप्पर छ उहाँले भन्नू भयो । एमाले हरेक चुनौती सामना गर्दै अगाडि बड्नु पर्ने बताउनु भयो । उहाँले सोही बैठकलाई सम्बोधन गर्दै मधेसमा पछिल्लो समय एमाले प्रती जनलहर चलेको बताउनु भयो ।

बैठकमा एजेन्डा प्रस्तुत गर्दै एमाले ले गरेका गौरवका आयोजना राम्रो भन्न नसक्ने तर अन्य पार्टी नेताले गरेका कार्य राम्रो भन्ने प्रवृत्तिले एमालेले गरेका कामको प्रचार नभएको एमाले शिवराज अध्यक्ष महादेव पोखरेलले बताउनु भयो । एमालेमा बस्ने तर अन्य पार्टीको तारिफ गरेर एमालेको नेता नभैने भन्दै पार्टीमा बसेर फोहोरि राजनीति नगर्न आग्रह गर्नु भयो ।पार्टीका अभियान सफल पार्न सबै नेता कार्यकर्ता सक्रिय भएर लाग्नुपर्ने बताउनु भयो । पार्टीको तीन महिने जरा अभियान , सल्लाह गठन , सदस्य मनोनयन ,पार्टीको सर्कुलर सम्बन्धमा,कार्य विभाजन एवम् जिम्मेवारी बाडफाड, सचिवालय गठन लगायतका प्रस्ताव पेस गर्नु भएको थियो ।

एमाले शिवराज नगर कमिटीको बैठकमा बोल्दै एमाले केन्द्रीय सदस्य सुशील श्रीवास्तवले एमालेको जरा अभियान लाई संगठन सुदृढीकरणको मुख्य आधार भएको बताउनु भयो । उहांले कार्यकर्ताहरूलाई घरदैलोमा पुगेर जनताको विश्वास जित्न आग्रह गरे।
जरा अभियान एमालेको संगठन सुदृढीकरणको मुख्य आधार भएको बताउनु भयो ।
एमाले प्रदेश सदस्य नेत्रराज अधिकारीले कार्यकर्ताहरू घरदैलोमा पुगेर जनताको विश्वास जित्ने गरि काम गर्नु पर्ने बताउनु भयो । 
जरा मजबुत भए मात्रै पार्टी बलियो हुने भन्दै पार्टीले जरा अभियानको थालनी गरेको बताउनु भयो ।
- बैठकमा प्रदेश सदस्य लंक हमाले एमालेको जरा अभियानले पार्टीलाई गाउँ-गाउँमा मजबुत बनाउने बताउनु भयो ।उहाँले कार्यकर्ताहरू जनता माझ पुग्नुपर्छ, संगठनलाई सशक्त बनाउन सबै तहबाट योगदान आवश्यक हुने बताउनु भयो ।

एमाले जिल्ला सचिव सिबि गहतराजले एमालेको जरा अभियान संगठन विस्तार र सुदृढीकरणको महत्वपूर्ण अभियान भएको बताउनु भयो । यस अभियानमार्फत कार्यकर्ताहरू जनतासँग प्रत्यक्ष रूपमा जोडिनने आधार तय हुने बताउनु भयो । संगठनको जरा मजबुत भए मात्र एमाले अझ बलियो र जनताको पार्टी बन्ने बताउनु भयो ।
बैठकमा एमाले केन्द्रिय सल्लाहकार सादुराम खनाल , प्रदेश सदस्य अर्जुन कुमार केसि , शिवकुमारी चौधरी , जिल्ला सल्लाहकारहरु ,जिल्ला सदस्य तथा नेता एवम नगरका नेताहरुको सहभागितामा सप्पन्न बैठकको संचालन नगर सचीव रोसन एमसिले गर्नु भएको बैठमा एमाले नगर उपाध्यक्ष टेकलाल सापकोटाले स्वागत मन्तव्य दिनु भएको थियो त्यस्तै नगर उपसचिव गोपाल बन्जाडेले जिल्ला सर्कुलर प्रस्तुत गर्नु भएको थियो ।
आजको बैठकबाट नगर कमिटीमा गोविन्द ढुंगाना ,शैलेन्द्र सिंह रायमाझी,सिता रेग्मी ,धर्मराज यादव
करम हुसेन ,वल बहादुर विश्वकर्मा,कृष्ण प्रसाद भट्टराई ,लालु खनेल विक,देवराज ढुंगाना ,यज्ञ बहादुर बेल्वासे ,लिलामणी आचार्य,सानुमाया विक ,जुम्मन मुसलमान ,प्रकाश विक नगर कमिटीमा मनोनीत हुनु भएको छ ।
नेकपा एमाले शिवराज नगर कमिटिको दोस्रो पूर्ण बैठकले वडा एवम टोल टोलको जिम्मेवारी समेत बाडफाड गरेको छ ।
शिवराजको कुन वडाको कुन टोलको टोल कमिटी ईन्चार्जको कसलाई जिम्मेवारी
वडा नं। १ को धानखोला र चार नम्बर दोबाटो र वनकसवासाको जिम्मेवारी सुनिल घिमिरेलाई दिएको छ ।शिवपुर उमरी चौराहा टोलको जिम्मेवारी सुरज अधिकारीलाई दिएको छ ।उमरी गाँउको जिम्मेवारी विरेन्द्र के।सि क्यामपस टोलको जिम्मेवारी हरि वस्नेतलाई दिएको छ ।वनकट्टा(माथिल्लो) हेमराज गिरि,वनकट्टा(तल्लो) देवराज ढुङ्गाना,भलुही चिन्का सुनार,सोनपुर मते विश्वकर्मा,करहिया ईन्चार्ज हुमा थारु र सह-ईन्चार्ज बसन्ती दुतराज,बुद्धिपोखरा विरेन्द्र के.सी।,कलौनी रबेलौती सरोज शर्मा नयाँ वस्ती डाँडा टोपली घर्तिलाई जिम्मेवारी दिएको छ । चैनपुररसुकुम्बासी टोलको जिम्मेवारी भगवती दुतराजले पाउनु भएको छ ।त्यस्तै वडा नं। २ का टोलहरु वालापुर चोक देखि हलौडिया चोक सम्म हल्लानगर अनिरुद्र सापकोटालाई जिम्मेवारी दिइएको छ ।बाटो देखि उत्तर हल्लानगर बाटो देखि दक्षिण वालापुर गाँउको जिम्मेवारी दिईएको छ ।चन्दनपुर रओझवा रफत्तेपुर रमधरवा रहर्रहवा मितिलाल थारु ,गौरिया रहरहट्टी रअसिविघा मिलन चोक रउदय टोल पुर्णकला भट्टराईलाई जिम्मेवारी दिईएको छ ।
वडा नं। ३ का टोल अन्तरगत बलुहवा कमल राज गिरि,मैनार वुलकिया कृष्ण प्रसाद भट्टराई,भितिरिया सोनवागढ लालु खनेल नेपाली,गिद्दौरार धनगढवा रविच डी ज्ञान वहादुर जि।सी।खरेन्द्रपुर अनिता आचार्यलाई जिम्मेवारी दिइएको छ म
त्यस्तै स्वर्गद्धारी टोल तारा प्रसाद पौडेल,पृथ्वी टोल सिमा जि।सी मदवा झगी सुनारलाई जिम्मेवारी दिइएको छ ।
वडा नं ४ को वनकट्टी उत्तर टोल रचनई ईश्वर बहादुर खनाल ,स्वर्गद्धारी टोल कमला भण्डारी,वनकट्टी दक्षिण रगुलरी हेम केसी,वर्गदवा रपिपरा करम हुसेन मुसलमान डकैया रबसन्तपुर विष्णु प्रसाद गैरेलाई जिम्मेवारी दिईएको छ ।
वडा नं। ५ को नमुना टोल ईन्चार्ज कमल सापकोटा र सह(ईन्चार्ज कमला डुम्रे र सानुमाया वि।क।,खैरी टोल ईन्चार्ज शान्ता विक रसह(ईन्चार्ज जुमन मुसलमान र धर्मराज यादवनौडिहवा टोल ईन्चार्ज प्रदिप थामी रसह(ईन्चार्ज दिव्य सुनार र शारदा वि।क।सहज टोल ईन्चार्ज पदम ढकाल रसह(ईन्चार्ज लक्ष्मी उपाध्याय र बल बहादुर विश्वकर्मा,सुन्दरपुर टोल ईन्चार्ज लेखनाथ घर्ति रसह(ईन्चार्ज वावुराम हमाल र दिपा केसी,बगैचा टोल ईन्चार्ज रणडिप खतिवडा र सह(ईन्चार्ज फर्सबहादुर विश्वकर्मा र लिलामणी आचार्य?प्रगती टोल ईन्चार्ज दिपक पौडेल र सह(ईन्चार्ज लक्ष्मी सुनार र प्रकाश पाण्डेलाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै कर्णेश्वरी टोद्य ईन्चार्ज लोकेन्द्र पौडैल र सह(ईन्चार्ज नर बहादुर कार्की र गोविन्द ढुंगाना
समावेशी टोल ईन्चार्ज ओम प्रकाश भण्डारी र सह(ईन्चार्ज सिता रेग्मी र वाल कुमारी घिमिरे
रहटकोल टोल ईन्चार्ज यज्ञ बहादुर बेल्बासे र सह(ईन्चार्ज वविता थारुलाई जिम्मेवारी दिईएको छ
वडा नं। ६ सम्पूर्ण हेर्ने गरी ईन्चार्जमा ओम प्रकाश भण्डारी र सह(ईन्चार्ज तनविर अहमद खाँलाई जिम्मेवारी दिइएको छ ।वडा नं। ७ सम्पूर्ण हेर्ने गरी ईन्चार्जको जिम्मेवारी सत्यनारायण बढईलाई दिइएको छ ।
वडा नं। ८ को लक्ष्मणपुर रपटपर रपकडी नागेन्द्र कुमार पासवान,विसुनपुर रदेविपुर रसडवा रकोटवा रमौली रविलरहवा शंकर अहिरलाई जिम्मेवारी दिइएको छ ।वडा नं। ९को रमुवादहर विजगौरी ,वानियाभार ,अञ्चलपुर र तुरुन्तपुर यम बहादुर वि क,भगवानपुर भोक्कर र नयाँ वस्ती रचमर बझिया , सुन्दरी डाँडा को जिम्मेवारी अशोक मल्ललाई दिइको छ ।
वडा नं। १० को सितलापुर र सिरिन्डहवा वाउरे चमार,लालपुर , गब्बापुर ,बकौली ,इस्लामनगर र
वडा नम्बर ११ सिरहवा राजेन्द्र प्रसाद वानिया,नयाँ वस्ती रकुशवा गोमा पौडेल,सेमरी रजालिम वगिया ,भदौखर इन्द्र प्रताप सेन,छोट्की थुनिया रमैटहवा र सडवा रामु प्रसाद कुर्मी वडकी थुनिया रमरजादपुर शैलेन्द्र सिंह रायमाझीलाई जिम्मेवारी दिइएको छ।
त्यस्तै विभागहरु जिम्मेवारी
पार्टी स्कुल विभाग प्रमुख महादेव पोख्रेल उप(प्रमुख रोशन एम सी त्यस्तै सचीव सहित सदस्य थप गर्ने बैठकले निर्णय गरेको छ ।
शिक्षा तथा मानव स्रोत विभाग प्रमुख रोशन एम सी,उप(प्रमुख विरेन्द्र के सी,सचिव मदन सापकोटा ,सदस्य विष्णुमाया गैरे,सदस्य जोतिलाल भुसाल
स्थानिय विकास विभाग प्रमुख टेकलाल सापकोटा,उप(प्रमुख श्यामलाल थारु,सचिव सिता रेग्मी,सदस्य भिकु थारु,सदस्य सत्यनारायण बढई
वित्त तथा कोष व्यवस्थापन विभाग प्रमुख टेकलाल सापकोटा,उप(प्रमुख गोपाल बन्जाडे,सचिव शान्ता वि।क।,सदस्य देवराज ढुंगाना,सदस्य ओम थापा,सदस्य धर्मराज यादव,सदस्य हिरालाल भण्डारी
संगठन विभाग,प्रमुख रोशन एम सी,उप(प्रमुख कमला डुम्रे
सहकारी तथा गरिवि निवारण विभाग प्रमुख हेमराज गिरी,उप(प्रमुख कविता आचार्य,सचिव सिता पोख्रेल,सदस्य सरस्वती भारती,सदस्य रेश्मा पाण्डे
प्रचार प्रसार,प्रमुख रोशन एम सी,उप(प्रमुख शान्ता विक,सचिव रणदिप खतिवडा,सदस्य राम अवतार चौधरी,सदस्य मोलहु यादव,सदस्य रेशमा नेपाल,
कृषि तथा पशुपंक्षी विभाग,प्रमुख सुनिल घिमिरे,उप(प्रमुख टिकाराम भट्टराई,सचिव शर्मिला लामिछाने,सदस्य विष्णु पाठक
पर्यटन तथा नागरिक उड्यान विभाग प्रमुख पदम ढकाल,उप(प्रमुख विष्णु हमाल,सचिव तम बहादुर के सी,सदस्य प्रकाश खनाल,सदस्य भोजराज पाण्डे सन्तोष,सदस्य शिव प्रसाद पाण्डे सदस्य डाली विक,
वन तथा वातावरण विभाग,प्रमुख कमलराज गिरी,उप(प्रमुख यज्ञ प्रसाद बेल्वासे,सचिव महेन्द्र के सी,सदस्य मनिराम सुनार,सदस्य मोहन पाण्डे,सदस्य देविराम कामी-कार्यालय सचीवको जिम्मेवारी गोपाल बन्जाडेलाई दिइएको छ । -उद्योग वाणिज्य तथा आपुर्ति विभाग प्रमुख लोकेन्द्र पौडेल उप-प्रमुख अनिरुद्र सापकोटा,सचिव विष्णु पौडेल सदस्य प्रकाश शर्मा,सदस्य महिबुल्ला खान,सदस्य टेकलाल जैसी पौडेल,सदस्य शिवु अधिकारी
उपभोक्ता हित तथा सुशासन विभाग प्रमुख शान्ता वि.क.,उप-प्रमुख वैकुण्ड प्रसाद वेल्वासे,सचिव वाम देव अधिकारी,सदस्य ऐश्वर्या पोख्रेल,सदस्य तुल्सीराम पन्थी,सदस्य राधिका के.सी,सदस्य समसेर नेपाली
सामाजिक सेवा विभाग,प्रमुख विरेन्द्र के.सी,उप-प्रमुख गोमा पौडेल,सचिव दिब्या वि.क,सदस्य रणविर खतिवडा,सदस्य कुल चन्द्र खतिवडा त्यस्तै फाँट तर्फ प्रेस चौतारी नेपाल शिवराजको इन्चार्जमा अर्जुन वेल्वासे ,पेशागत महासंघ नेपाल तारा प्रसाद पौडेल
नेपाल खेलकुद महासंघ ईन्चार्ज कमलराज गिरी / सह-ईन्चार्ज बाबुराम हमाल अखिल नेपाल किसान महासंघ हेमराज गिरी लाई जिम्मेवारी दिइएको छ ।
राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज रणदिप खतिवडा / सह-ईन्चार्ज विष्णु हमाल र सरोज शर्मा
अखिल नेपाल महिला संघ ईन्चार्ज अनिता आचार्य / सह-ईन्चार्ज गोमा पौडेल ,रिटर्नी फेडरेसन नेपाल फर्स बहादुर विश्वकर्मा नेपाल जातिय उत्पिडित मुक्ति समाज ईन्चार्ज यम बहादुर विक / सह-ईन्चार्ज मते
विश्वकर्मा र झगी सुनार ,नेपाल मुस्लिम इत्तेहाद संगठन तनविर आलम खान
मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल ओम प्रकाश भण्डारी नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन ईन्चार्ज पदम ढकाल / सह-ईन्चार्ज
हेम के सी
नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघ ईन्चार्ज मितिलाल थारु / सह-ईन्चार्ज वविता थारुभूमि अधिकार तथा श्रमिक संगठन ईन्चार्ज ईश्वर बहादुर खनाल /
सह-ईन्चार्ज लालु खनेल विक
अखिल नेपाल ट्रेड महासंघ वल बहादुर विश्वकर्मा
नेपाल उद्योग व्यापार व्यवसायी महासंघ दिपक पौडेललाई जिम्मेवारी दिइएको छ ।











