काठमाडौं । प्रधानमन्त्री बालेन शाह अमेरिकाको न्युयोर्क पुगेका छन् ।
उनी संयुक्त राष्ट्रसंघको महासंघमा भाग लिनका लागि हिजो (मंगलबार) कतार एयरलाइन्समार्फत त्यसतर्फ प्रस्थान गरेका थिए ।
कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थल हुँदै न्युयोर्क गएका थिए ।
उनले भोलि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दैछन् । केहीबेर अघिमात्रै उनी न्युयोर्कस्थित जेफएके अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
उनले भोलि (असोज ८) गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दैछन् ।









