टुडे सन्चार ग्रुप प्रा. लि ,कपिलवस्तु -टुडे संचार ग्रुप प्रा.लि.द्धारा संचालित टुडे संचार अनलाइन मा यहि बैशाख ६ गते प्रकाशन भएको समाचारमा विजयनगर गाउँपालिकाल वडा नं. ५का अध्यक्षले खण्डन गर्नु भएको छ ।
वडा अध्यक्ष मुसलमानले यस मिडिया प्रा.लि.लाई पत्राचार गर्दै आफ्नो नाम उल्लेख गरेर समाचारमा प्रकाशित भए बमोजिम चिरइ खोला निकासीमा आफ्नो कुनै संलग्नता नभएको उल्लेख गर्नु भएको छ । अध्यक्ष मुसलमानले गाउँपालिकाको नियमानुसार निकासा खोलेको र आफुलाई बदनाम गर्न समाचारमा नाम जोडि चरित्रहत्या गर्ने प्रयास भएको उल्लेख गर्नु भएको छ । वडा अध्यक्ष मुसलमानले समाचार लेख्दा सम्बन्धित पक्षलाई सोधि लेख्नुपर्ने भए पनि पूर्वाग्राही रुपमा समाचार लेखिएको जनाउनु भएको छ ।
समाचार लेख्दा सम्बन्धित व्यक्तिसंग नबुझि समाचार प्रकासित गरि मानमर्दन गरेको पत्रमा उल्लेख गर्नु भएको छ । सम्बन्धित मिडिया संग संवाद नभएको उल्लेख गर्दै पत्रकारले धम्की पूर्ण भाषा प्रयोग गरेको उल्लेख गर्नु भएको छ । अब उप्रान्त यस्ता कमिकम्जोरी मिडियाले नगर्न र समाचारमा सम्बन्धित पक्षका कुरा समेत राखेर समाचार बनाउनु पर्नेमा अध्यक्ष मुसलमानले पत्रमा उल्लेख गर्दै खण्डन प्रकासित गरिदिन भन्नु भएको हो ।