प्रहरीका अनुसार हावाहुरी चलेको बेला बगैँचामा आँप टिप्न गएकी उहाँको रुखले च्यापिएर शुक्रबार दिउसो मृत्यु भएको हो । घाइते केवटलाई कपिलवस्तु अस्पतालमा उपचारका लागि लगिएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले बताउनुभयो ।
कपिलवस्तु -कपिलवस्तु नगरपालिका–८, मैनिहवाकी एक बालिकाको मृत्यु भएको छ । १४ वर्षीय सुखना केवटको रुखले च्यापिएर मृत्यु भएको हो ।











