काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिकाकि उपमेयर शिवकुमारी चौधरी एमालेको केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको छ । हालै भएको महाधिवेशनमा चुनावी प्रतिस्पर्धा गर्दै उहाँ अत्यधिक मत सहित विजयी हुनु भएको हो ।उहाँले महिला खुल्ला कोटामा उम्मेदवारी दिनु भएको थियो ।











