काठमाडौं । सरकारले प्रतिगामी अराजग गतिविधिको प्रतिवादन गर्ने नीति तथा कार्यक्रम अघि सारेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तु गर्दै यस्तो घोषणा गरेका हुन् ।
नीति तथा कार्यक्रममा नै नेपालको संविधानको समिक्षा गर्ने र संविधा संशोधनको प्रक्रिया अघि बढाउने घोषणा राष्ट्रपति पौडेलले गरेका छन् ।










